सबै समाचार

हाम्रा पछिल्ला गतिविधि र उपलब्धिहरू

EVENTS गुरुकुल विद्या सदन माविको १९औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
18

गुरुकुल विद्या सदन माविको १९औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बाल प्रभात माध्यमिक विद्यालयले आफ्नो १९औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि साकीको अध्यक्षतामा सम्पन्न भएको थियो।

थप पढ्नुहोस्
EVENTS Annual Science Exhibition 2025 Showcasing Student Innovation in Pokhara
87

Annual Science Exhibition 2025 Showcasing Student Innovation in Pokhara

The school organized a Science Exhibition for Grades 5 to 10 on Magh 15, 2082, at Bastolathar, Pokhara. Students displayed their science projects and shared their ideas with confidence.

थप पढ्नुहोस्
SPORTS Intra Class Futsal Tournament Organized by Gurukul Bidhya Sadan Secondary School
29

Intra Class Futsal Tournament Organized by Gurukul Bidhya Sadan Secondary School

Gurukul organized an Inter-Class Futsal Tournament at B-Fit Futsal on Magh 15, 2081 B.S. (January 9, 2025). Students from Grade XI & XII participated with great enthusiasm, and Grade XI Management ‘B’ won the tournament. The event helped students learn teamwork, discipline, and the joy of sports.

थप पढ्नुहोस्
SPORTS गुरुकुल विद्या सदनमा वार्षिक खेलकुद सम्पन्न
74

गुरुकुल विद्या सदनमा वार्षिक खेलकुद सम्पन्न

पोखरा, २८ मंसिर । गुरुकुल विद्या सदन माध्यमिक विद्यालय, पोखरा–०९ नयाँबजारमा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी तीनदिने वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीमा खेलकुदप्रतिको रुचि, अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा फुटबल, बास्केटबल, दौड, रिले तथा रस्साकस्सी लगायतका खेलहरू समावेश थिए । उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।

थप पढ्नुहोस्