गुरुकुल विद्या सदन माविको १९औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
बाल प्रभात माध्यमिक विद्यालयले आफ्नो १९औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि साकीको अध्यक्षतामा सम्पन्न भएको थियो।
पूरा पढ्नुहोस्